|
|
|
|
राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधी, २०६८
युवा साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०६८; (स्वीकृत मिति २०६८।०७।२७) प्रस्तावना: युवा तथा युवा समूहहरूलाई अभिप्रेरित गर्न, युवा अवस्थामा नै उनीहरूले दिगो विकासको सम्बन्धमा योजना निर्माण एवम् कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने साथै सकारात्मक एवम् रचनात्मक परिवर्तनको प्रभावशाली संवाहक हुन् भन्ने मान्यता स्थापित गर्न तथा राष्ट्र विकासको क्रममा युवाहरूको नेतृत्व क्षमतामा वृद्धि गर्नुका साथै युवा सहभागिता र विकासलाई साझेदारीको माध्यमबाट अभिवृद्धि गरी राष्ट्रिय युवा नीति २०६६ कार्यान्वयन गर्दै जाने अभिप्रायले नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले यो कार्यविधि जारी गरेको छ। Site Updated On: Tue, 21 Feb 2012 04:55:19 PM
|