मिति २०७७।०४।१४ गते मा. युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष श्री जगत बहादुर सुनार (विश्वकर्मा) ज्यूले रा.खे.प. का नवनियुक्त उपाध्यक्ष श्री शिब कोइराला र सदस्य सचिव श्री रमेश कुमार सिलवाललाई पद तथा गोपनियताको सपथ गराउनु भयो ।