नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले मिति २०७८ फागुन २९ गते मन्त्रालयका सचिव डा. दामोदर रेग्मीज्यूको अध्यक्षता, माननीय युवा तथा खेलकुद मन्त्री श्री महेश्वर जंग गहतराज (अथक) ज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष, मन्त्रालयका युवा विकास महाशाखा प्रमुख, खेलकुद विकास महाशाखा प्रमुख, मुल्याङ्कन समितिका पदाधिकारीहरु, मन्त्रालयका कर्मचारीहरु तथा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिताबाट सम्मानीत महानुभावहरुको उपस्थितिमा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
राष्ट्रिय युवा प्रतिभाहरुको नामावली
१. हिमकुमारी उपाध्याय - विरेन्द्रनगर न.पा. १२, सुर्खेत
२. धिर्जबहादुर उपरकोटी - बारपाक सुलिकोट गा.पा. ६, गोर्खा
३. मंगल बहादुर विष्ट - नरहरीनाथ गा.पा. १, कालीकोट
४. सन्तोष वोटे - भरतपुर म.न.पा.१३, चितवन
५. मिर्लुङ्ग बहुउद्देश्यीय कृषि फर्म प्रा.लि. - भानु न.पा. १२, तनहुँ
६. कुसुम के. सी. -सुन्दरबजार न.पा. ६, लमजुङ्ग
७. सुमित्रा घिमिरे - बकैया गा.पा. ४, मकवानपुर
८. राजन गौतम - देवचुली न.पा. १६, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
९. राज कुमारी पौडेल - विरेन्द्रनगर न.पा. १, सुर्खेत
१०. राजाराम गुरुङ - शिवपुरी गा.पा. ४, नुवाकोट
११. अशोक शर्मा भट्ट - रत्ननगर न.पा. १५, चितवन
१२. खिमप्रसाद पन्थी - मालारानी गा.पा. ८, अर्घाखाँची
युवा पत्रकारहरुको नामावली
१. बसन्ती बास्तोला शुक्ला गण्डकी न.पा.७, तनहुँ
२. पूर्णबहादुर खड्का मंगलसेन न.पा. ७, अछाम
३. सिताराम ओझा आदर्श गा.पा. ४, डोटी
४. केशवबहादुर भुल कमलबजार न.पा. ५, अछाम