मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
महत्त्वपूर्ण सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनौट भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ वछलाथ्व सप्तमी - ७
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरणका लागि छनौट भएको सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
विषयगत समितिको बैठक-२०८१ को निर्णयहरु
मिति २०८१ वैशाख ३० गते माननीय युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको बैठक सम्पन्न भयो । विषयगत समितिको बैठक-२०८१ मा भएका निर्णयहरु १. प्रस्तुत कार्यसूची उपर छलफल भयो। २. खेलकुद पूर्वाधारको निर्माण, व्यवस्थापन र सञ्चालनको संघ, प्रदेश र स्थानीय तहमा वर्गिकरण गरी स्वामित्व हस्तान्तरणको लागि प्रदेश सरकारसँग समन्वय गर्ने र खेलकुद पूर्वाधार वर्गिकरण समितिले पेश गरेको प्रतिवेदन स्वीकृत भएपछि कार्यान्वयनका लागि तीनै तहमा लेखि पठाउने। ३. मन्त्रालय अन्तर्गतका राष्ट्रिय खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई संघीयता अनुकुल हुने गरी शासकीय प्रवन्ध मिलाउने । ४. राष्ट्रिय युवा नीति/राष्ट्रिय खेलकुद नीतिको मस्यौदामा प्रदेश स्तरबाट प्राप्त सुझाव समावेश गरी अन्तिम रुप दिने। ५. राष्ट्रिय युवा परिषद ऐन, २०७२ को जिल्ला युवा समिति गठन भई क्रियाशील रहेको र प्रदेश कानून बमोजिम पनि जिल्ला युवा समितिको व्यवस्था हुँदा दोहोरो संरचना रहेको हुँदा सो सम्बन्धमा दोहोरो संरचना हटाउन कानून परिमार्जन गर्न सुझाव दिने। ६. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८१ र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता प्रस्तावित समयमा नै सम्पन्न गर्न नेपाल सरकारमा अनुरोध गर्ने। ७. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषदको भूमिका सम्बन्धमा प्रदेश खेलकुद परिषदको प्रतिनिधि सहित छलफलबाट अन्तिम रुप दिन सुझाव दिने। ८. नेपाल स्काउटमा आवद्ध स्काउटरहरुको तालिम, परिचालन, मानवीय ज्ञान प्रवर्द्धन गर्न प्रदेश सरकार र स्थानीय तहबाट सहयोग र सहजीकरण गर्ने।