मुख्य सामग्रीमा जानुहोस्
नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदका लागि कार्ययोजनाको प्रस्तुतीकरण स्थगित भएको सम्बन्धी सूचना
वि.सं:
नेपाल संवत:
११४६ अनालागा नवमी - २४
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी सूचना
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
Notices
सूचनाको हक अन्तर्गत स्वत: प्रकाशन
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी तथा अफिसियललाई पुरस्कार वितरण कार्यक्रम
None
None
None
None
None
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले आज विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा अफिसियललाई नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/१/२७ को निर्णयानुसार कुल २ करोड ९७ लाख १० हजार नगद पुरस्कार सहित सम्मान गरिएको छ। * आइसीसी टी–२० विश्वकप क्रिकेट एशिया क्वालीफायरमा दोस्रो हुदै विश्व कपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही १३ लाख प्रदान, कुल २ करोड ४ लाख ७५ हजार प्रदान गरेको छ । * १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरूङलाई १९ लाख ५० हजार प्रदान, कराते टिमलाई कुल २५ लाख ३५ हजार प्रदान गरेको छ । * १९ औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक विजेता महिला राष्ट्रिय कबड्डी टिमका प्रत्येक खेलाडीलाई ३ लाख ९० हजार प्रदान, १९ सदस्यीय टिमलाई ५२ लाख प्रदान प्रदान गरेकोछ । *चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई १३ लाख प्रदान, पारा तेक्वान्दो टिमलाई कुल १६ लाख ९० हजार प्रदान गरेको छ ।