नेपाल सरकार
युवा तथा खेलकुद मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
NEP
ENG
वि.सं:
नेपाल संवत:
११४६ सिल्लाथ्व तृतीया - ३
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
Submit
NEP
ENG
हाम्रो बारेमा
मन्त्रालयको परिचय
पदाधिकारी र कर्मचारी
मन्त्रालय अन्तर्गतका निकायहरु
संगठन संरचना
मन्त्रालयको कार्यक्षेत्र
युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तथा राज्यमन्त्रीहरुको नामावली
युवा तथा खेलकुद मन्त्रालयका सचिवहरुको नामावली
कानूनहरु
ऐन
नियम/नीति
निर्देशिका / कार्यविधि
वार्षिक योजना तथा कार्यक्रम
योजना तथा कार्यक्रम
प्रतिवेदन / प्रगति प्रतिवेदन
कार्ययोजना
सूचना केन्द्र
प्रकाशनहरू
सोध कार्यहरू
अन्य प्रकाशन
बुलेटिन
एन्टिडोपिङ
सूचनाहरु
Automatic publication under the Right to Information
प्रेस विज्ञप्ति
अभिलेख
विगतका कानूनहरू
पुरस्कार विवरण
खेलकुद पुरस्कार
युवा पुरस्कार
सम्पर्क गर्नुहोस्
युवा तथा खेलकुद क्षेत्रको विषयगत समितिको वैठक
None
None
None
आज मिति २०८१ चैत्र १२ गते युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री तेजुलाल चौधरीज्यूको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ बमोजिम युवा तथा खेलकुद क्षेत्रको विषयगत समितिको वैठक सम्पन्न भयो। वैठकमा सातै प्रदेश सरकारका सम्बन्धित विषयको कार्यक्षेत्र रहेका माननीय मन्त्रीज्यूहरु, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयका श्रीमान् सचिवज्यू, सुरुङ्गा नगरपालिकाका नगर प्रमुखज्यू, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सहसचिवज्यूहरु, प्रदेश सरकारका श्रीमान् सचिवज्यूहरु, मन्त्रालयका मातहत निकायका पदाधिकारीज्यूहरु, प्रदेश खेलकुद परिषद्/बोर्डका सदस्य-सचिवज्यूहरु, स्थानीय तहका संघ/महासंघका प्रतिनिधिज्यूहरु लगायत मन्त्रालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।