मिति २०७९ कार्तिक २९ गते रामेछाप जिल्लाको मन्थली माध्यमिक विद्यालयमा विद्यालयका प्र.अ.श्री टंक प्रसाद दाहालज्यूको अध्यक्षता,मन्त्रालयका उपसचिव श्री लिलाराज पौडेलज्यूको संयोजकत्वमामन्थली सहिद स्मृति बहुमुखी क्यापसका क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठज्यूको विशेष आतिथ्यता, मन्थली माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री श्यामसुवेदी,मन्त्रालयका शाखा अधिकृत श्री नरेश पुडासैनीज्यू, क.अ. मनोज कुमार मगर, विद्यालयका शिक्षक, स्थानीय पत्रकार लगायत विद्यालय र क्याम्पसका विभिन्न कक्षाका विद्यार्थीहरुको बीच मानवता प्रवर्द्धनका लागि युवा विद्यार्थीसचेतना कार्यक्रम सम्पन्न भयो।