मिति २०८०।०३।२५ गतेका दिन युवा तथा खेलकुद मन्त्री माननीय डिग बहादुर लिम्बुज्यू र मित्र राष्ट्र इजरायलका राजदुत H.E. Mr. Hanan Goder Goldberger बीच शिष्टाचार भेट भयो । सो अवसरमा द्विपक्षीय हित तथा युवा र खेलकुदका विषयमा छलफल भयो ।